Logo

०७१/ ७२ भन्दा अघि आवद्ध भएका संस्थालाई आवद्धतापत्र नविकरण गर्न आग्रह, ३ महिनाको समय

काठमाडौं । समाज कल्याण परिषदले ०७१/ ७२ भन्दा अघि आवद्ध भएका संस्थाहरुलाई ३ महिना भित्र आवद्धतापत्र नविकरण गर्न आग्रह गरेको छ । यस परिषद्को संघ संस्था आवद्धता सम्वन्धी निर्देशिका २०७१ अनुसार प्रत्येक ३र३ वर्षमा यस परिषद्मानविकरण गर्ने व्यवस्था छ । सोअनुसार १ हजार शुल्कतिरी परिषद् केन्द्रीय कार्यलयवाट आवद्धताको प्रमाण पत्रनविकरण गराउनु सूचना जारी गरेको हो…