Logo

हून्डाई कन्स्ट्रक्सन इण्डियाले गर्यो खरिदकर्ता भेट, नेपालमा ३० प्रतिशत हिस्सा ओगटेको दावी

काठमाडौं । हून्डाई कन्स्ट्रक्सन इक्यूपमेन्ट इण्डियाले खरिदकर्ता भेट कार्यक्रम आयोजना गरेको छ । कम्पनीले नेपालका सम्पूर्ण एक्स्क्याभेटर ब्रान्डहरुमध्ये सर्वोच्च स्थानमा पुग्न सफल भएको भन्दै सो खुशियाली मनाउन खरिदकर्ता भेट आयोजना गरेको हो । कार्यक्रममा कम्पनीको सेलस एण्ड मार्केटिङ जीएम सी एचक्वाक,माकेर्टिङ प्रमुख शर्वन अग्निहोत्री र सर्भिसका क्षेत्रीय म्यानेजर मनिश मेनिरट्टालगायतको उपस्थिती थियो । यसैवीच हून्डाईले…