काठमाडौं । पछिल्लो समय लगानीकर्ताहरु ऊर्जा क्षेत्रमा आकर्षित हुन थालेका छन् । हाल ऊर्जा क्षेत्रमा लगानी गर्ने क्रम बार्षिक रुपमा बढेको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार चालु आर्थिक बर्षमा ८ ओटा जलविद्युत आयोजना दर्ता भएका छन् । ती आयोजनामार्फत ५० अर्व रुपैयाँभन्दा बढीको लगानीको प्रतिवद्धता आएको छ । यो लगानी गत आवको…