काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि ठेकेदार कम्पनी स्यानजोसेलाई निरन्तरता नदिने संकेत देखिएको छ । २०१६ भित्र स्तरोन्तती सकिने भनिएपनि हालसम्म स्पेनिस निर्माण कम्पनी सान्जोसेले १६ प्रतिशतमात्र काम सम्पन्न गरेको छ । सो कम्पनीले पशुपतिक्षेत्रको माटो पाए मात्र काम अघि बढाउने भनेको छ । तर पुशपतिको माटो दिन नमिल्ने भएपछि खारेजीको संकेत देखिएको हो…