Logo

गोठाटारमा खुल्यो प्रभुको नयाँ शाखा, डेपुटी गभर्नर श्रेष्ठले गरे उद्घाटन

काठमाडौं । प्रभु बैंकले काठमाडौंको गोठाटारमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । बैकले मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएको न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरेको हो । साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्ने क्रम…