Logo

निजी क्षेत्रका बन्द उद्योग संचालन गर्दै उद्योग मन्त्रालय, दियो २१ दिनको समयसीमा

काठमाडौं । उद्योग मन्त्रालयले निजी क्षेत्रबाट संचालित भई बन्द अवस्थामा रहेका उद्योगहरु पुनः संचालन गर्ने भएको छ । मौजुदा कानुनले प्रत्याभूत गरेका वित्तीय उत्प्रेरणा उद्योगका लागि आवश्यक पूर्वाधार र बजार पहुँचको सम्भावना समेतका आधारमा हाल बन्द अवस्थामा रहेका निजी क्षेत्रका उद्योगहरुको सञ्चालन गर्न ‘शीघ्र विश्लेषण’ गर्न मन्त्रालयले निजी क्षेत्रसँग आवेदन माग गरेको छ । सो…