Logo

प्रतितोला ५६ हजारबाट ओरालो लाग्यो सुन, केही दिनयता चाँदी स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । केही समयसम्म प्रतितोला ५६ हजार रुपैयाँभन्दा माथी कारोवार भइरहेको सुन आज घटेको छ । बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बुधबार सुनको मूल्य घट्दै प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । केही…