काठमाडौं । अर्घाखाँची ओपीसि सिमेन्ट कम्पनीले इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ । पोखराको लेकसाइडमा अवस्थित होटल टेम्पल ट्रीमा भेला अयोजना गरेको हो । सो अवसरमा कम्पनीका तर्फबाट भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रालिका इन्जिनियर विकास भट्टराइले…