Logo

काठमाडौंका घनाबस्तीमा मापदण्डविपरितका पेट्रोल पम्प, हटाउन नसकेपछि सौन्दर्यीकरणमा जोड

काठमाडौं । गत बैशाखमै काठमाडौं महानगरपालिकाले काठमाडौंका केही पेट्रोल पम्पहरुमा सिलबन्दी गर्याे । मापदण्डविपरित संचालनमा आएको भन्दै महानगरपालिकाको नगर प्रहरी टोलीले नै करिव ५ पम्पमा सिलबन्दी गरेको थियो । काठमाडौंका घनाबस्तीमा मापदण्डविपरित र सुरक्षा संवेदनालाई ध्यान नदिई सञ्चालन भइरहेका पेट्रोलपम्पहरुलाई निर्देशन नै दिएर सिलबन्दी गरिरहेको काठमाडौं महानगरपालिका पछिल्लो समय भने आफ्नै निर्णयबाट ब्याक भएको छ…