काठमाडौं । भारत सरकारले नेपालीसँग रहेका ५ सय र १ हजारका भारतीय नोट सहटी गरिदिने सम्भावना न्युन हुँदै गएको छ । भारत सरकारले आफ्ना देशका नागरिकलाई भारु सटहीका लागि दिएको समयसीमा सकिन ४ दिन बाँकी रहँदा सो सम्बन्धमा कुनै प्रतिक्रिया नआएपछि उक्त सम्भावना न्युन हुँदै गएको हो । जति जति समय घट्किदै गयो उतिकै साटिने…