Logo

खानी तथा खनिज पदार्थ नियमावली मन्त्रिपरिषदद्धारा स्वीकृत, प्राविधिक क्षमता भएकालाई अन्वेषणको जिम्मा

काठमाडौं । खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन मन्त्रिपरिषदले स्वीकृत गरेको छ । सो नियमावली हाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए । मंगलवार उद्योग मन्त्रालयमा आयोजीत् पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन् । साथै मन्त्रालयले प्राविधिक रुपमा दक्ष कम्पनीलाई खानी अन्वेषणको जिम्मा दिइने बताए । उद्योग…