काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजले चौथो राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह २०१७ प्रति एक्येबद्धता प्रकट गर्दै यसको आयोजनामा सहयोग गरेको छ । चालक र पैदल यात्रुको सुरक्षाबारे सचेतना फैलाउन विश्वव्यापी रुपमा मनाइने सडक सुरक्षा सप्ताह नेपालमा सोमबारदेखि आउँदो ३१ बैशाखसम्म चल्नेछ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लुले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल ट्राफिक…