काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ कर्मचारी माग गरेको छ । प्राधिकरणले सुचना प्रकाशित गर्दै विभिन्न पदमा २ सय ७७ जना कर्मचारी माग गरेको हो । प्रधिकरणले ३ तहदेखि ९ तहसम्मका कर्मचारी माग गरेको हो । जस अनुसार ३ तहको ड्राइभरदेखि ९ तहको उप–निर्देशकसम्म माग गरेको छ । प्राधिकरणको माग गरेको उक्त पदमा माघ २७…