Logo

उद्योग दर्तामा नयाँ व्यवस्था, एउटै फाइलबाट उद्योग विभाग र कम्पनी रजिष्ट्रारको काम

काठमाडौं । उद्योग दर्ता तथा नविकरण गर्दा एकै प्रकृतिका फाइल उद्योग विभाग र कम्पनी रजिष्ट्रारमा बुझाउन नपर्ने भएको छ । उद्योग तथा कम्पनीको विवरण विभाग र कम्पनी रजिष्ट्रारमध्ये एउटा कार्यालयमा बुझाए पुग्ने भएको हो । सेवा ग्राहीलाई सर्वसुलभ तरिकाबाट सेवा प्रदानका लागि आगामी फागुन २ गतेदेखि नयाँ प्रणाली लागू गर्न लागिएकोे उद्योग मन्त्री नवीन्द्रराज जोशीले…