पुषको अन्तिम साता राजनीतिक, आर्थिक र सामाजिक रुपमा निकै फरक पार्ने तीन ओटा महत्वपूर्ण निर्णय चर्चाको विषय बने । साताको सुरुमै सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्बोच्च अदालतले अयोग्य ठहर गर्दै पदमुक्त गरिदियो । प्रमुखका लागि कार्की अयोग्य भन्दै परेको रिटमा सर्वोच्च अदालतले कार्कीको विपक्षमा निर्णय गरेको हो ।…