काठमाडौं । आइतवारदेखि उद्योग विभाग अनलाइन प्रणालीमा गएको छ । आज मन्त्रालयमा आयोजीत एक कार्यक्रमवीच उद्योग मन्त्री नवीन्द्रराज जोशीले अनलाइन प्रणालीको शुभारम्भ गरे । सो अवसरमा उनले उद्योग मन्त्रालय अन्तर्गतका सवै निकायको सेवालाई छिटो, छरितो र पारदर्शी बनाउने योजना अनुरुप विभागको सेवा अनलाइन प्रणालीमा दिन लागेको जानकारी दिए । यसैगरी मन्त्रालय अन्तर्गतका सवै निकायलाई विस्तारै…