Logo

चालीस करोड राजस्व छली गरेको आरोपमा मुद्धा दायर, ७९ करोड बिगो दावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड रुपैयाँ बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले…