काठमाडौं । चन्द्रागिरी केवलकारले भालेश्वर महादेवको दर्शन गर्न जाने भक्तजनहरुको लागि विशेष अफर ल्याएको छ । केवलकारले माघ महिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने भएकाले सोही दिन बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीका लागि केवलकारको टिकटमा विशेष छुटको व्यवस्था गरेको हो । चन्द्रागिरि हिल्सका अनुसार माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट…