Logo

प्रभु बैंकको औपचारिक कारोवार सुरु

काठमाडौं, ३० भदौ । आजदेखि प्रभु बैंकको कारोवार सुरु भएको छ । किस्ट बैंक, प्रभु विकास बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज भएर प्रभु बैंकको नामवाट कारोवार सुरु भएको हो । मर्जर भएका संस्थामध्ये प्रभुको नामवाट कारोवार भएको छ भने बैंकको लागो किस्टको राखिएको छ । बैंकको प्रधान कार्यालय किस्ट बैंक रहेकै भवनमा…