Logo

उद्यमी भेटघाट कार्यक्रम गरिने

काठमाडौं । किङ्स कलेजले विरुवा भेन्चर नामक संस्थासँग मिलेर साउन ४ गते बुधबार ‘उद्यमी भेटघाट इनर्जी’ कार्यक्रम आयोजना गर्ने भएको छ । उद्यमीबीच व्यवसायीक नेटवर्क विस्तार गर्न, नलेज सेयर गर्न र साझेदारी बढाउने उदेश्यले उद्यमी भेटघाट कार्यक्रम गर्न लागिएको किङ्स कलेजका प्रिन्सिपल अर्यालले जानकारी दिए । यस्तो कार्यक्रमले व्यवसाय विस्तार गर्न तथा स्र्रोत परिचालन गर्न…