Logo

कलर्सका दुई नयाँ मोबाइल बजारमा, मूल्य ६ हजार ४ सयसम्म

काठमाडौं । कलर्स मोबाइलका दुई नयाँ मोडलका मोबाइल नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि कलर्सको आधिकारिक विक्रेता टेलिटक प्रालिले ‘एक्स२१’ र ‘एक्स२६’ वेभ नामका दुई मोबाइल बजारमा ल्याएको हो । एण्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिष्टममा चल्ने यी दुवै स्मार्ट फोनमा एकै पटक दुई ओटा सिस प्रयोग गर्न सकिन्छ । ‘एक्स२६’ वेभमा ४ इञ्चको एलसीडी…