Logo

आजदेखि रिडी–तम्घास सडक २७ दिन १२ घण्टा बन्द हुने

काठमाडौं । गुल्मीमा मदन भण्डारी राजमार्ग खडकखण्ड अन्तर्गत रिडी–तम्घास सडकखण्ड आज (बुधबार) देखि तीन हप्तासम्म बन्द हुने भएको छ । आजदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र राति पनि १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयकी इन्जिनियर एवम् सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन् । कार्यालयले सार्वजनिक…