Logo

सुपारी निर्यातमा एकाधिकार गराएको छैन : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यातमा एकाधिकार नगराएको बताएको छ । सरकारको नीति नियम तथा निर्देशन्अनुसार नै सुपारी निर्यातको लागि उत्पत्तिको प्रमाणपत्र प्रदान गर्न आफू मातहतका संघलाई निर्देशन दिदै आएको महासंघले बताएको छ । केहीदिन यता पत्रपत्रिकामा महासंघले सुपारी निर्यातमा एकाधिकार जमाएको भन्नेलगायत विभिन्न खालका समाचार आइरहेको भन्दै त्यसमा कुनै सत्यता नभएको स्पष्ट…