Logo

कम्पनी रजिष्ट्रारको पहिलो शाखा विराटनगरमा, पाँचै विकास क्षेत्रमा शाखा खोल्ने तयारी

बिजखबर संवाददाता, काठमाडौं ।  कम्पनी रजिष्ट्रारको कार्यालयको आफ्नो पहिलो शाखा विराटनगरमा स्थापना भएको छ । विराटनगर र आसपासका उद्योगी व्यवसायीलाई सहजता दिलाउन कार्यालयले त्यहाँ शाखा स्थापना गरेको हो ।  गत बिहीवार आयोजित एक कार्यक्रमबीच उद्योग मन्त्री महेश बस्नतेले उक्त शाखाको उद्घाटन गरे । सरकारले सेवा तथा कामकारबाहीलाई बिकेन्द्रिकरण गर्दै लैजाने क्रममा विराटनगरमा कम्पनी रजिष्ट्रारको शाखा…