Logo

कतारका राजदूतद्वारा आर्थिक कुटनीतिलाई प्राथमिकता, रोजगारीमा दक्ष जनशक्ति पठाउन आग्रह

बिजखबर संवाददाता । नेपालका लागि कतारका राजदूत अहमद जसिम मोहम्मद अलि अल हमरले नेपाल र कतारबीचको आथिर्क तथा व्यापारिक सम्बन्ध अभिबृद्धिका लागि आर्थिक कुटनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीच आर्थिक सम्बन्ध बढाउन निजी क्षेत्रसँगको सम्बन्ध अभिबृद्धि गरिनुपर्ने बताएका छन् । कार्यक्रममा राजदूत हमरले कतारमा…