Logo

बजार पूँजीकरण साढे ६४ प्रतिशत बढ्यो, १ खर्ब साढे ५३ अर्बको सेयर थपियो

बिजखबर संवाददाता २५, कात्तिक, काठमाडौं । विगत १ वर्षमा सेयर बजारमा बजार पूँजीकरण साढे ६४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असोज देखि चालू आवको सोही अवधिमा सूचीकृत कम्पनी, सेयर संख्या (प्राथमिक, बोनस, हकप्रद आदि) र सेयरमूल्य पनि बढेकाले बजार पूँजीकरण बढेको हो । गत आवको असोज मसान्तसम्ममा बजार पूँजीकरण ४२ दशमलव २९ प्रतिशत…