Logo

सभामुखलाई सीआईबीको जानकारी, विनोद चौधरीमाथि बाँसबारी जग्गा किर्तेमा छानविन भैरहेको छ

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विनोद चौधरीमाथि छानविन भईरहको जानकारी गराएको छ । सीआइबीले बुधबार एक पत्र लेख्दै सभामुख घिमिरेलाई विनोद चौधरीमाथि बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा बयान लिने काम भईरहेको भन्दै जानकारी गराएको हो । यसअघि विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरी…