Logo

सोमबारदेखि दिपाल एक्सचेन्ज कार्निभल हुँदै, दिपल एस०७ प्रि–बजेट प्राइसमै उपलब्ध हुने

काठमाडौं । नेपालका लागि चांगन तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भाद्रदेखि ३ असोज सम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ । ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपालका इभीहरु खरिद गर्न सक्नेछन् । दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य…