Logo

सीबीआईएल सेक्युरिटिजद्वारा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सीबीआईएल सेक्युरिटिजले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जसअन्तर्गत दुई दिने पुँजीबजार सम्बन्धी तालिम प्रदान गरिएको कम्पनीको भनाइ छ । पुँजीबजारमा युवाहरूको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा…