Logo

सातौं निर्माण दिवस देशभर मनाइयो, काठमाडौंमा बाजागाजा सहित प्रभातफेरी

बिजखवर संवाददाता २२ मंसिर, काठमाडौं । सोमबार देशभर सातौं राष्ट्रिय निर्माण दिवस मनाइएकोछ । नेपाल निमार्ण व्यवसायी महासंघले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवश बनाएको छ । काठमाडौंमा महासंघले विहान रंगशालाबाट बाजा गाजा र भाँकिसहित सुरु गरेको प्रभात फेरी थापाथली हँुदै निर्माण व्यवसायी महांसंघको कार्यालय अनामनगरमा पुगेर सभामा परिणत भएको थियो । उक्त कार्यक्रमको…