Logo

यातायात क्षेत्र सुधारका लागि सरकारले छुट्टै कमिटि गठन ग¥यो, चालक अनुमतिपत्र दिने व्यवस्थालाई पनि परिवर्तन गरिने

बिजखबर संवाददाता २५ मंसिर, काठमाडौं । सरकारले सवारी दुर्घटना न्युनिकरण गर्न छट्टै कमिटि गठन गरेको छ । सरकारले समग्र यातायात क्षेत्र सुधार तथा दुर्घटना न्यूनिकरणका लागि समिति उक्त कमिटि गठन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यातायात व्यवस्था मन्त्रालयका सचिव, नेपाल प्रहरीका एआइजी, कानून मन्त्रालयका सहसचिवसहितको समिति गठन गरेको हो । सरकारले चालक अनुमति…