Logo

पेट्रोलियम पदार्थको मुल्य समायोजन, पेट्रोलमा रू.७ तथा डिजेल र मट्टीतेलमा रू. ५.५० पैसा घट्यो

बिजखबर संवाददाता ४ पुस, काठमाडौं । नेपाल आयल निगमले आज ३ बजेदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मुल्य घटाएको छ । निगमको शुक्रबार बसेको संचालक समितिको बैंकठकले पेट्रोलिय पदार्थको मुल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घटाएको छ । यस अघि प्रतिलिटर १ सय २३ रुपैयाँ पर्ने पेट्रोल नयाँ मुल्यसँगै अव १ सय…