Logo

गोदावरी भिलेजले ल्यायो क्रिसमस र नयाँ वर्षमा विशेष जोडी प्याकेज, मुल्य ६ हजार देखि १२ हजारसम्म

बिखजबर संवाददाता ७ पुस, काठमाडौं । गोदावरी भिलेज रिर्सोटले क्रिसमस र नयाँ वर्षको अवसरमा जोडीहरुका लागि विशेष प्याकेज कार्यक्रम ल्याएको छ । रिसोर्टले यसै हप्ताको विहीबार साझदेखि सो कार्यक्रम लागु गर्ने भएको छ । उक्त प्याकेजमा लेभिस गाला डिनर, विथ इन हाउस डि.जे र डान्स, नाईट एकोमोडेसन, वेलकम ड्रिङ्क, ब्रेकफाष्ट तथा क्रिशमस केकजस्ता कार्यक्रम समावेश…