Logo

साताको अन्तिम दिन नेप्से सामान्य बढ्यो, कारोवार रकम पनि आधाले घट्यो

बिजखबर संवाददाता १७ पुस, काठमाडौं । विहीबार नेप्से परिसुचक सामान्य रुपमा बढेको छ । बजार खुलेपछि केहि समय ६ अंकले बढेको नेप्से अन्तमा १ दशमलव ३५ अंकले मात्र बढेको छ । नेप्से परिसुचक ९ सय ३ दशमलव ६८ विन्दुमा पुगेर अडिएको छ । विहीबार बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ९ दशमलव ९२ अंकले बढेको…