Logo

आइतबार नेप्से १४ अंकले बढ्यो, कारोवार रकममा पनि बृद्धि

बिजखबर संवाददाता २० पुस, काठमाडौं । आइतबार नेप्से परिसुचक १३ दशमलव ९३ अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक ९ सय १७ दशमलव ६१ विन्दुमा पुगेर अडिएको छ । आइतबार बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक उच्च रुपमा बढेको छ । उक्त समुहको परिसुृचक १ सय २२ दशमलव ८३ अंकले बढेको…