Logo

नेप्से २ अंकले बढ्यो, कारोवारमा पनि बृद्धि

बिजखबर संवाददाता २१ पुस, काठकाडौं । सोमबार नेप्से परिसुचक सामान्य रुपमा मात्र बृद्धि भएको छ । आइतबार झण्डै १४ अंकले बृद्धि भएको नेप्से सोमबार २ दशमलव २७ अंकले मात्र बृद्धि भएको छ । बजार खुलेपछि केही समय उच्च रुपमा उकालो लागेको नेप्से त्यसपछि सामान्य रुपमा बढेर ९ सय १९ दशमलव ७७ अंकमा पुगेर अडिएको छ…