Logo

सीआइबीको हाजीरी जमानीमा छुटेका विनोद चौधरी श्रीलंका उडे

काठमाडौं । उद्योगपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)लाई बयान दिनेवित्तीकै उनी श्रीलंका उडेका हुन् । सीआइबीको रोहबरमा बिहीबार सरकारी वकिलसमक्ष बयान दिएका उनलाई हाजिरी जमानिमा छोडिएको थियो । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको…