Logo

रसुवा–केरुङ रेल्वे मार्गको अध्ययन गर्न विकास समितको निर्देशन, रेल्वे विकाससँगै देशको आर्थिक विकास हुने

बिजखबर संवाददाता २२ पुस, काठमाडौं । व्यवस्थापिका–संसद्को विकास समितिले चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा–केरुङ रेल्वे मार्गको सम्भावना बारे अध्ययन गर्न निर्देशन दिएको छ । समितिको आज वसेको बैठकले यस्तो निर्णय दिएको हो । समितिको आजको बैठकमा नेपालमा रेल्वे यातायातको विकासको संभावना, देशको समग्र आर्थिक विकास एवम् भौतिक पूर्वाधारको विकासमा रेल्वे यातायातको महत्वका सम्बन्धमा छलफल…