Logo

मलेशियाका भएको प्राकृतिक विपत्तिका लागि आईएमईको सहयोग, एक कार्यक्रमबीच ३० लाख प्रदान

बिजखबर संवाददाता २५ पुस, काठमाडौं । आईएमई (एम) एसडिएन बिएचडीले मलेशियाका विभिन्न ठाउँमा हालै आएको बाढीबाट पिडितहरुका लागि आर्थिक सहयोग गरेको छ ।  विदेश कामदारको रेमिटेन्स सेवाको लागि मलेशिया सरकाबाट पहिलो पटक ईजाजत पाएको उक्त कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कम्पनीले १ लाख मलेशियन रिङ्गीट (ने.रु. झण्डै ३० लाख) को…