Logo

व्यापार संघमा कार्की, ५१ सदस्यीय कार्यसमिति चयन

बिजखबर संवाददाता २७ पुस, काठमाडौं । नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की चयन भएका छन् ।  संघको पाँचौ बार्षिक साधारणसभाले कार्कीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो । शनिबार भएको साधारण सभाले अध्यक्षमा कार्की, उपाध्यक्ष महेन्द्रबहादुर कार्की, पर्शुराम न्यौपाने, रमेश बराल, श्याम रुंगटा र अजेश सारडा रहेका छन् । त्यसैगरी, महासचिवमा हरी गौतम र…