Logo

यतीको ‘ट्याक्स फ्रि डिपोजिट खाता योजना ’, लकरमा पनि छुट

बिजखबर संवाददाता १ माघ, काठमाडौं । यती डेभलपमेन्ट बैंकले २५ महिने ट्याक्स फ्रि फिक्स डिपोजिट खाता सञ्चालनमा ल्याएको छ । निक्षेपकर्ताहरुको सुविधाका लागि सञ्चालन गरिएको सो खाता शुक्रवारदेखि लागु हुने बैंकले जानकारी दिएको छ । योजना अन्तर्गत निक्षेपकर्ताहरुले ८ दशमलव ५ प्रतिशतका दरले त्रैमासिक रुपमा व्याज पाउनेछन् । साथै ब्याजमा लाग्ने कर बैंक आफैले भुक्तानी…