Logo

१ वर्ष भित्र नेप्से ‘फुल फ्लेज अटोमेशन’मा जाने छ

हाल इन्डेक्स फण्ड संचालनका लागि अध्ययन गरेर प्रतिवेदन तयार पारिएको छ । आगामी आर्थिक वर्षको शुरुदेखि संचालनमा आउनेछ । म माथी जुन आरोप लागाइएको छ ती एकदमै मनगणन्ते हुन् । केही मसुहले आफ्ना स्वार्थ पुरा गर्न नपाएपछि बजारमा मेरा बारेमा अनावश्यक हल्ला फैलाइरहेका छन् । नेप्सेको भावी योजना, विवाद, सीडीएस संचालन, निजीकरणजस्ता विषयमा केन्द्रित रहेर…