Logo

कर्म नै भगवान हुन्, मन्दिरमा गएर पुजा गर्दिन

प्रवल जंग पाण्डे कार्यकारी निर्देशक, कसमश सिमेन्ट । व्यवसायमा लाग्नु भएको कति वर्ष भयो ? आफ्नै व्यवसाय शुरु गरेको ५ वर्ष भयो । यस अघि नेपाल टेलिकममा १२ वर्ष इन्जिनियरको रुपमा काम गरे । टेकिमकको जागिरलाई आकर्षक रुपमा हेरिन्छ । त्यहाँको जागिर छाडेर आफ्नै व्यवसायमा फर्कन केले प्रेरित ग¥यो ? कुनै पनि व्यवसाय शुरु गर्दा…