Logo

छाला निर्यात बढ्यो, प्रशोधन मेशिन नहुँदा समस्या

बिजखबर संवाददाता ९ माघ, काठमाडौं । पछिल्लो समय नेपालबाट छाला निर्यात बढेको छ । नेपालका व्यवसायीले त्यस्ता छालालाई प्रशोधन गरी उपयोगमा ल्याउन नसेकपछि निर्यात बढेको हो । चालु आर्थिक बर्षको पाँच महिनामा नेपालबाट २८ करोड रुपैयाँ बराबरको छाला निर्यात भएको छ । यो गत आवको सो अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो ।  गत आवको…