Logo

‘कतारमा पनि कोरियामा जस्तै सरकारीमाध्यमबाट रोजगारीमा पठाउने छौं’

‘नेपालका म्यानपावर व्यवसायीले मोल बढाबडमा नेपाली कामदार बेचिरहेका छन् । जनता बेच्नु कुनै पेसा वा व्यवसाय हो ? तसर्थ आगामी दिनमा नेपाल सरकारले सम्वन्धित गन्तव्य मुलुकसँग सम्झौता गरी मागपत्र ल्याएर म्यानपावर कम्पनी मार्फत कामदार पठाउने तयारी गरिरहेको छ । वैदेशिक रोजगारीमा देखिएको विकृती हटाउनका लागि विभागमा आएको हुँ । मलाई रोजगारीमा जाने कामदारका दुई चार…