Logo

ग्यासमा भ्याट छुट नदिइने अर्थमन्त्रीको भनाई, सभासद्हरु भ्याटछुटको पक्षमा

१३ माघ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले ग्यासमा भ्याट छुट दिन नसकिने बताएका छन् । मंगलवार उद्योग वाणिज्य तथा आपूर्ती हित सम्वन्ध समितिको छलफल  कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकार चलाउन राजस्व आवश्य हुने भएकोले छुट दिन नसकिने उनले जानकारी दिए । ‘सरकार चलाउन राजस्व चाहिन्छ उनले भने त्यो आयातित बस्तुबाट उठाउने हो…