Logo

कन्ट्री डेभलपमेन्ट बैंकको नाफा साढे ४ गुणाले बढ्यो, खराव कर्जा उठौतीमा सुधार

बिजखबर संवाददाता १४ माघ, काठमाडौं । कन्ट्री डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य बृद्धि भएको छ । बैंकले चालू आवको पुस मसान्तसम्ममा १ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै साढे ४ गुणाले बढी हो । बैंकले गत आवको सोही अवधिको २२ लाख ७१ हजार रुपैयाँ मात्र…