Logo

नेप्से घट्यो, ३५ करोड ८६ लाखको कारोवार

बिजखबर संवाददाता १५ माघ, काठमाडौं । बिहीवार नेप्से परिसुचक १ दशमलव ४१  अंकले घटेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्समा दिनभर उतावचढाव पश्चात  अन्नत ९ सय ८६ दशमलव २९ विन्दमा पुगेर रोकिएको छ । बुधवार नेप्से १३ अंकले बढेको थियो । बिहीवार बैंकिङ,वाणिज्य बैंक, बीमा समूह,उत्पादन समूहको नेप्से परिसुचक घटेको छ ।…