Logo

साइवर सुरक्षा कार्यशाला हुँदै , १ सेकेण्डमा १२ जना साइवर अपराधको सिकार

बिजखबर संवाददाता २० माघ ,काठमाडौं । हरेक एक सेकेण्डमा १२ जना साइवर अपराधको सिकार बन्ने गरेका छन् । एक बर्षमा ४० लाखजना सो अपराधको सिकार बन्ने गरेको तथ्य सार्वजनिक भएको छ । मंगलवार विज्ञान प्रविधि मन्त्रालय र माइक्रोसफ्टले आयोजना गरेको  एक कार्यक्रममा सो जानकारी दिइएको हो । साइवर अपराधिहरुले साना तथा मझौला व्यवसायलाई लक्षित गरिरहेका…