Logo

बंगलादेश– नेपाल एक्स्पो तथा कन्सर्ट हुँदै, बंगलादेशी उत्पादनमा ५० प्रतिशत सम्मको छुट

बिजखबर संवाददाता २२ माघ,काठमाडौं । ‘मंगोली बंगलादेश नेपाल एक्स्पो २०१५’ आगामी माघ २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल र बंगलादेशको सम्बन्ध ४३ पुरा भएको अवसरमा एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । मुड्स मिडिया तथा इभेन्ट प्रालीले आयोजना गर्न लागेको एक्स्पोमा ह्याण्डीक्राफ्ट, टेक्स्टायल, हर्वल, सुचन प्रविधि, बुटिक, कस्मेटिकलगायत सामग्री…